७ आश्विन २०८३, बुधबार
बि प्लस खबर

एमाले कैलाली : निर्वाचन क्षेत्र न.५(१)बाट ६ जना उम्मेदवारको नाम सिफारिस

खबर सम्बाददाता १९ भाद्र २०७९, आईतवार
एमाले कैलाली : निर्वाचन क्षेत्र न.५(१)बाट ६ जना उम्मेदवारको नाम सिफारिस

 कैलाली जिल्लाको निर्वाचन क्षेत्र न.५ अन्तरगतको प्रदेशसभा(१)को लागि नेकपा एमालेबाट ६ जनाको नाम सिफारिस गरिएको छ। एमाले प्रदेशसभा क्षेत्रीय समन्वय समितिले आज आह्वान गरे अनुरुप ६ जना नेताहरुले आफ्नो उम्मेदवारी आकांक्षा जनाए अनुरुप उक्त समन्वय कमिटीले उहाँहरुलाई सिफारिस गरेको प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीका सचिव कमल सिं रानाले बताउनुभयो।

आज सिफारिस हुनेहरुमा नेपालु चौधरी,यज्ञराज बास्तोला,राजेश कु.खाती,बिष्णु चन्द,सिताराम बुढाथोकी,तुलसी गौतम रहनुभएको छ। उक्त सिफारिस नामहरु अब जिल्ला कमिटीमा पुग्नेछ र जिल्ला कमिटीको आवश्यक बैठक बसि प्रदेश कमिटी हुँदै केन्द्रीय कमिटीमा पेश गर्नेछ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin