२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

कृष्णपुर वडा नं ७ मा चट्याङ लागेर श्रीमान र श्रीमती को मृत्यु

खबर सम्बाददाता १९ भाद्र २०७९, आईतवार
कृष्णपुर वडा नं ७ मा  चट्याङ लागेर श्रीमान र श्रीमती को मृत्यु

कृष्णपुर नगरपालिका वडा नं ७ कलुवापुर मा चट्याङ लागेर श्रीमान र श्रीमती को मृत्यु भएको छ। कृष्णपुर वडा नं ७ स्थित कलुवापुर अग्लिपट्टि बनिया टोल निवासी दीपक राना र उनकी श्रीमतीको मृत्यु भएको थियो

माछा मार्न गएका करिब २० वर्षीय दीपक राना र श्रीमती करिब १९ वर्षीय की चट्याङ लागेर घटना स्तल मै मृत्यु भएको छ। पानी जोरले पर्न लाग्यो भनेर घर फर्किने क्रममा पिपलको रुख मुनी रोकिएका श्रीमान श्रीमतीको चट्याङ परेपछि मृत्यू भएको हो । मग्नी मात्र भए त पनि सँगै उनी सङ्गै बस्थे भनेर कृष्णपुर नगपालिकाकी उप मेयर द्रोपती रानाले जनाएकी छिन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin