७ आश्विन २०८३, बुधबार
बि प्लस खबर

गोदावरीमा स्वतन्त्र बाट मेयरको चुनाब लडेका बिक पुन: एमाले मै फर्किए

खबर सम्बाददाता २१ भाद्र २०७९, मंगलवार
गोदावरीमा स्वतन्त्र बाट मेयरको चुनाब लडेका बिक पुन: एमाले मै फर्किए

गोदावरी नगरपालिका मा स्थानीय तहको निर्बाचनमा स्वतन्त्र बाट मेयर मा चुनाब लडेका टेक बहादुर बि.क एमालेमा पुनः फर्किएका छन् । सोमबार उनलाई एमालेका केन्द्रिय  सचीव लेखराज भट्टले टीका र खादा लगाएर पार्टी मा स्वागत गरेका हुन ।

गोदावरी -११ का बिक एमालेका पुराना सकृय नेता हुन ।  बिगत एक बर्ष उनी एकीकृत समाजबादी मा सकृय थिए ।  समाजबादीले मेयर मा टिकट नदिएपछि उनी स्वतन्त्र भएर मेयर को चुनाब लडेका थिए । उनी संगै झंकर बुढा पनि एमाले मा फर्किएका छन् 

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin