७ आश्विन २०८३, बुधबार
बि प्लस खबर

जुगेडा कप २०७९ भलिबल प्रतियोगिता सुरु, उप प्रमुख रानाले गरिन उद्दघाटन

खबर सम्बाददाता २६ भाद्र २०७९, आईतवार
जुगेडा कप २०७९ भलिबल प्रतियोगिता सुरु, उप प्रमुख रानाले गरिन उद्दघाटन


धनगढी उपमहानगरपालिकाको वडा नं. १० मा जुगेडा कप २०७९ भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको नगर उप प्रमुख कन्दकला राना र वडा नंं १० का वडा अध्यक्ष शिव कुमार रानाले संयुक्त रुपमा उद्दघाटन गरेका छन ।

आइतबार भएको उद्दघाटन खेलमा धनगढी गाउँले जुगेडा गाउँलाई पराजित गर्दै विजय भएको छ । बेस्ट अफ थ्री भएको खेलमा धनगढी गाउँले लगातार २ सेटको जीत निकालदै विजय भएको हो।

संयुक्त राना जन चेतना परिबारका अध्यक्ष रवि रानाले प्रतियोगितामा २७ ओटा टिम सहभागी छन । भलिबल खेलकुद प्रतियोगिताको विजेताले ५१५५५ र उप विजेताले २४५५५ नगद सहित गोल्डमेडल र प्रमाण पत्र प्राप्त गर्ने जानकारी गराए । २६ गते देखि सञ्चालन भएको प्रतियोगिताको असोज १ गत समापने हुनेछ ।

प्रतियोगिताका संयोजक भगीरथ रानाले भोली पहिलो खेल विहान ११ बजे सञ्चालन गरिने बताए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin