७ आश्विन २०८३, बुधबार
बि प्लस खबर

जुगेडा कप २०७९ को दोस्रो दिन खेलमा क-कस्ले मार्यो बाजि

खबर सम्बाददाता २८ भाद्र २०७९, मंगलवार
जुगेडा कप २०७९ को दोस्रो दिन खेलमा क-कस्ले मार्यो बाजि

श्रीशा राना/ धनगढी, भदौ २८

सयुक्त राना जन चेतना परिवारको आयोजनामा संचालित जुगेडा कप २०७९ मा आज दोस्रो दिन ५ खेल भएका छन ।

मंगलवार भएको पहिलो खेल जुगेडा र कैलारी गाउँ पालिका बिच भएको थियो । यो खेल कैलारी पालिकाले जित निकालेको छ ।

प्रतियोगितामा भएको दोस्रो खेल जुगेडा आर बि एकेडेमी र पचकडिया गाउँ बिच भएको खेलम पचकडियाले जित हात पारेको छ ।

त्यसतै २ खेलमा जुगेडा कटान , धनगढी गाउँ सि र कैलारी गाउँ कालिका ओक अफर गर्दै अगाडी बढेका छन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin