७ आश्विन २०८३, बुधबार
बि प्लस खबर

जुगेडा कप २०७९ भलिबल प्रतियोगिता जारी, तेस्रो दिन ६ खेल सम्पन्न

खबर सम्बाददाता २९ भाद्र २०७९, बुधबार
जुगेडा कप २०७९ भलिबल प्रतियोगिता जारी, तेस्रो दिन ६ खेल सम्पन्न

श्रीशा राना । धनगढी, भदौ २९
संयुक्त राना जन चेतना परिवारको आयोजनामा धनगढी उपमहानगरपालिका वडा नं. १० मा जुगेडा कप २०७९ भलिबल प्रतियोगिता जारी छ । प्रतियोगिताको तेस्रो दिन ६ खेल भएका छन ।


आज भएका पहिलो खेलमा धनगढी गाउँ बि ले जित निकालेको छ । होसियार टिम लाई पाखा लगाउदै धनगढी गाउँले खेल जितेको हो ।

त्यसतै खटिमा र होटल जलशा बीच भएको खेलमा खटिमा, धनगढी सि र उर्मा गाउँ बीचको खेलमा उर्मा, प्रदेश प्रहरी र कालिका स्पोर्ट क्लब बीच भएको खेलमा प्रदेश प्रहरी र खटिमा र पचकडिया बीच भएको खेलमा खटिमाले जित हात पारेका छन ।


एक खेलमा धनगढी बि वक अफर पाएर अगाडी बढेको छ । आज हुने भनिएका दुई खेल भने भोली भदौ ३० गतेका लागि सारिएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin