७ आश्विन २०८३, बुधबार
बि प्लस खबर

सत्याग्रह थालेका केसी अस्पताल भर्ना

खबर सम्बाददाता २९ भाद्र २०७९, बुधबार
सत्याग्रह थालेका केसी  अस्पताल भर्ना

डाक्टर गोविन्द केसी अस्पताल भर्ना भएका छन्। सोमबारदेखि २०औं सत्याग्रह थालेका केसीको स्वास्थ्यमा जटिल समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो। 

स्वास्थ्य क्षेत्रको अवस्था सुधारका अभियन्ता समेत कहलिएका केसी धनगढीस्थित कृष्ण मन्दिरमा सत्याग्रहमा बसेका थिए।

सत्याग्रहका क्रममा स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई सेती प्रादेशीक अस्पतालको क्याविनमा भर्ना गरिएको उनका सहयोगी डाक्टर अमृत जैशीले बताए I

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin