७ आश्विन २०८३, बुधबार
बि प्लस खबर

कञ्चनपुर र कैलालीमा भारी वर्षा मापन भएकोले सतर्क रहन आग्रह

खबर सम्बाददाता १ आश्विन २०७९, शनिबार
कञ्चनपुर र कैलालीमा भारी वर्षा मापन भएकोले सतर्क रहन आग्रह

कंचनपुर , ०१ असोज ।

जल तथा मौसम विज्ञान विभागले कञ्चनपुर र कैलालीमा भारी वर्षा मापन भएकोले सतर्क रहन आग्रह गरेको छ । शुक्रबार दिउँसो देखि शनिबार बिहानसम्म कञ्चनपुर र कैलालीको धेरै स्थानमा भारी वर्षा मापन भएको र थप वर्षा हुने भन्दै विभागले सचेत रहन आग्रह गरेको हो । मोहना, खुट्टीया, कान्द्रा, चौधर, स्याली लगायतका साना नदी तथा खोलाहरूमा आकस्मिक बाढी आई खतरा आसपास पुगेको विभागले जनाएको छ । अझै पनि थप वर्षा हुने भएकाले कञ्चनपुर र कैलालीका  साना नदी तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।   

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin