सुदूरपश्चिममा शुक्रबार देखि परेको अविरल वर्षा भैरहेको छ । बर्षा को पानीले आवतजावत मा समस्या गरेको छ । आज राती ३ बजे दोदा नदिअमा आएको बाढिले धनगढी देखि बेलौरी सडक खण्डमा आवतजावत मा समस्या भएको हो ।

दोदा नदिमा अत्यधिक पानीको बहाब बढे पछि यातायात पनि बन्द भएको छ ।