२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

खुल्ला फुटबल प्रतियोगिता २०७९ बेलडाडी गाउँपालिका प्रमुख रानाद्वारा उद्घाटन सम्पन्न

खबर सम्बाददाता १० आश्विन २०७९, सोमबार
खुल्ला फुटबल प्रतियोगिता २०७९ बेलडाडी गाउँपालिका प्रमुख रानाद्वारा उद्घाटन सम्पन्न

कंचनपुर, असोज १० । कंचनपुरको बेलडाडी गाउँपालिका वडा नं २ स्थित रौलेश्वर मा. बि. मा आज कालिका मन्दिर समितीको आयोजनामा खुल्ला फुटबल प्रतियोगिता २०७९ को उद्घाटन भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि बेलडाडी गाउँपालिका प्रमुख हरिशचन्द्र राना विशिष्ट अतिथी बेलडाडी गाउँपालिका उप-प्रमुख शान्ति नाथ, बेलडाडी गाउँपालिका वडा नं २ का वडा अध्यक्ष नारद सिंह उर्‍याल , वडा नं १ का वडा अध्यक्ष गज बहादुर विष्ट ,कार्यपालिका सदस्य हर्कमती उपाध्याय , समाजसेवी ,बुद्धिजीवी ,खेलप्रेमी ,स्थानीय र कालिका मन्दिर समितीका अध्यक्ष श्याम बहादुर बडुवालको अध्यक्षतामा कार्यक्रम भएको छ ।

यस बेलडाडी गाउँपालिकामा फुटबलमा मात्र सिमित नभएर अन्य खेल पनि खेल्नुपर्छ । यस बेलडाडी गाउँपालिकामा खेलाडीका खेलमैदान छैन खेलमैदान बनाउनने प्रक्रियामा छौ । बेलडाडी गाउँपालिकामा नयाँ खेलाडीहरुको पनि उत्पादन हुनुपर्छ यो कार्यक्रमको आयोजना गरेर धेरै राम्रो गर्नु भएको छ हामीले बेलडाडी गाउँपालिकाबाट सक्ने जति सहयोग गर्ने प्रतिबद्धता गरेको भनेर प्रमुख अतिथी हरिश चन्द्र रानाले बताएका छन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin