२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

अधुरा निर्माण कार्य सम्पन्न गर्न कृष्णपुर नगरपालिकाको निर्देशन

खबर सम्बाददाता १३ आश्विन २०७९, बिहीबार
अधुरा निर्माण कार्य सम्पन्न गर्न कृष्णपुर नगरपालिकाको निर्देशन

कञ्चनपुरको कृष्णपुर नगरपालिकाले अधुरा निर्माण कार्य सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएको छ। नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै अधुरा रहेका निर्माण कार्य चाँडो सम्पन्न गर्न निर्देशन दिएको हो।

विगतका वर्षमा विभिन्न निर्माण कार्यका लागि सम्झौता गरी हालसम्म कार्य सम्पन्न गरी नसकेका सम्पूर्ण निर्माण व्यवसायीहरुले आफूले ठेक्का कबोल गरेको अधुरो अपूरो कार्य यथाशक्य चाँडो सम्पन्न गर्न सूचनामार्फत भनिएको छ। 

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin