२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

बेलडाँडी गाउँपालिकाद्धारा बजार अनुगमन

खबर सम्बाददाता १३ आश्विन २०७९, बिहीबार
बेलडाँडी गाउँपालिकाद्धारा बजार अनुगमन

कञ्चनपुरको बेलडाँडी गाउँपालिकाले बिहीबार बजार अनुगमन गरेको छ ।उपाध्यक्ष शान्ति नाथको संयोजकत्वमा गठन भएको बजार अनुगमन समितिले  बजार अनुगमन गरेको हो ।अनुगमनका क्रममा बजारका केही पसलमा गुणस्तरहीन बस्तु भेटिएकाले नष्ट गरिएको उपाध्यक्ष  नाथले बताइन्।

‘हामीले पहिलो पटक आज अनुगमन गरेका छौँ, उपाध्यक्ष नाथले भनिन्,‘अनुगमनको क्रममा विभिन्न व्यापारीहरूले स्थानीय सरकारमा समेत व्यापार दर्ता नगरेर सञ्चालनमा आएका भेटिएका छन्, यस्तै भारतबाट अवैध तरिकाले ल्याएका माछाहरू गन्ध आएको अवस्थामा भेटिएकाले तुरुन्त नष्ट गर्न लगाएको र पहिलो चरणमा चेतावनी दिँदै हिँडेका छौँ ।’

-बिज्ञापन-

आगामी दिनमा जुनसुकै वेला पनि अनुगमन गर्न सकिने भन्दै कसैलाई  गलत नगर्न उनले आग्रह गरिन्  । बेलडाँडीका जनताको जनस्वास्थ्यलाई ध्यान दिँदै अनुगमन गरेका र  कसै व्यापारीले नियम अनुसार व्यापार गरेको आगामी दिनमा नभेटिए त्यस्तालाई कडा कारबाही गरिने उनको भनाई छ । अनुगमनमा  जनप्रतिनिधि, प्रहरीको समेत उपस्थिति रहेको थियो । 

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin