२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

कर्णाली नदीमा पानीको सतह खतराको तह नजिक

खबर सम्बाददाता २३ आश्विन २०७९, आईतवार
कर्णाली नदीमा पानीको सतह खतराको तह नजिक

कर्णाली नदीमा पानीको सतहले चेतावनी तह पार गरेको छ । दिउँसो २ बजेसम्म पानीको सतह १०.१५ मिटरमाथि आइपुगेको जलमापन केन्द्र चिसापानीमा कार्यरत गेज रिडर पार्वती गुरुङले बताइन ।
कर्णाली नदीमा पानीको सतह १० मिटरसम्म चेतावनी तह हो । १०.८० मिटर पुगेमा खतरा हुने गरेको छ । कर्णालीमा पानीको सतहले चेतावनी तह पार गरेकाले कैलाली र बर्दियास्थित तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयले सतर्कता अपनाउनु पर्ने अवस्था सृजना भइसकेको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin