२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

कैलाली ५ मा एमालेबाट रानाको उम्मेदवारी दर्ता

खबर सम्बाददाता २३ आश्विन २०७९, आईतवार
कैलाली ५ मा एमालेबाट रानाको उम्मेदवारी दर्ता


आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर ५ बाट नेकपा (एमाले) का उम्मेदवारहरूले आइतबार दिउँसो २ बजे मनोनयन दर्ता गराउनुभएको छ ।

प्रतिनिधि सभाका लागि एमालेका पोलिटव्युरो सदस्य नारदमुनी रानाले उम्मेदवारी दर्ता गराउनुभएको छ । राना २०७४ को निर्वाचनमा क्षेत्र नम्बर ५ बाट निर्वाचित हुनुभएको थियो । उहाँ त्यसअघि संविधान सभाको सदस्य समेत हुनुहुन्थ्यो ।

राजनीतिक स्थायित्व, देशको सीमाको रक्षा, विकास र समृद्धिका लागि आफू उम्मेदवार भएको उहाँले बताउनुभयो ।

यस्तै, कैलाली क्षेत्र नम्बर ५ को प्रदेश सभा क्षेत्र (क) बाट अहिलेका प्रदेश सभा सदस्य नेपालु चौधरी र (ख) बाट एमाले कैलालीका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशीले उम्मेदवारी दर्ता गराउनुभयो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin