२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

कंचनपुर-१ मा गठबन्धन र एमालेबाट को-को छन उम्मेदवार ?

खबर सम्बाददाता २३ आश्विन २०७९, आईतवार
कंचनपुर-१ मा  गठबन्धन र एमालेबाट को-को छन उम्मेदवार ?

आगामी  मंसिरमा ४ गते हुने  प्रतिनिधी सभाका लागि गठबन्धनबाट नेकपा माओवादी केन्द्रका पाेलिटब्युराे सदस्य एवम्  पूर्व खानेपानी मन्त्री बीना मगरले कञ्चनपुरकाे क्षेत्र नं.१ बाट उमेद्वार मनाेनयन दर्ता गराउनु भएकाे छ । आईतवार कञ्चनपुरकाे निर्वाचन क्षेत्र नं. १ काे मुख्य निर्वाचन अधिकृतकाे कार्यालय बेलाैरीमा पूर्व मन्त्री मगरले मनाेनयन दर्ता गराउनु भएको हाे । प्रदेश सभा सदस्य निर्वाचनका लागि सत्तारुढ गठबन्धनका तर्फबाट  कञ्चनपुरकाे निर्वाचन क्षेत्र नं. १ क का लागि नेपाली काँग्रेसका जिल्ला उपसभापति बन्धु राना र ख का लागि नेपाली काँग्रेसका नेता तथा संविधानसभा सदस्य दिवान सिँह बिष्टले मनाेनयन दर्ता गराउनु भएकाे छ ।                           त्यसैगरी नेकपा एमाले बाट प्रतिनिधि सभा सदस्यका लागि तारालामा तामाङ्ग, प्रदेश सभा सदस्यमा क का लागि बीर बहादुर थापा र ख का लागि पल्लव भट्टले मनाेनयन दर्ता गराउनु भएकाे छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin