७ आश्विन २०८३, बुधबार
बि प्लस खबर

धनगढीका मेयर हमाललाई डेङ्गु सङ्क्रमण

खबर सम्बाददाता १ कार्तिक २०७९, मंगलवार
धनगढीका मेयर  हमाललाई डेङ्गु सङ्क्रमण


धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई डेङ्गु सङ्क्रमण भएको छ ।
उनले आज आफूलाई डेङ्गु सङ्क्रमण पुष्टि भएको सामाजिक संजाल मार्फत जानकारी दिएका छन । साथै, असोज २१ गतेदेखि केही दिन भएको अविरल वर्षाका कारण डेङ्गु सङ्क्रमण बढेकाले सचेत रहन पनि आग्रह गरेका छन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin