२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

कार्तिक ७ गते पटेलामा तिहार विशेष सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम-२०७९ हुने

खबर सम्बाददाता ३ कार्तिक २०७९, बिहीबार
कार्तिक ७ गते पटेलामा तिहार विशेष सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम-२०७९ हुने

कैलालीको धनगढी उप-महानगरपालिका वडा नं ७ स्थित पटेला स्मार्ट क्लबको आयोजनामा २०७९ कार्तिक ७ गतेका दिन तिहार विशेष सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम-२०७९ हुने ।

धनगढी-७ स्थित पटेला गाउँमा विगत ५ वर्षदेखि दिपावलीको अवसरमा कार्यक्रम हुँदै आइरहेको छ । यस वर्ष हामीले भब्यताका साथ कार्यक्रमको आयोजना गर्छौ । कार्यक्रममा नाटक , डान्स र विशेष गरी थारु कला संस्कृति झल्किने प्रस्तुति प्रस्तुत गर्ने बताएका छन ।

धनगढी उप-महानगरपालिका देखि कैलारी गाउँपालिकासम्मका दर्शकहरुको उपस्तिथि हुन्छ भनेर पटेला स्मार्ट क्लबका अध्यक्ष मुकेश चौधरीले बताएका छन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin