३० भाद्र २०८३, मंगलवार
बि प्लस खबर

रानाथारु समुदायकि फुलमती रानाले जितिन २ वटा स्वर्ण पदक

खबर सम्बाददाता ५ कार्तिक २०७९, शनिबार
रानाथारु समुदायकि फुलमती रानाले जितिन २ वटा स्वर्ण पदक

सुदुरपश्चिम प्रदेश कैलाली जिल्ला गोदावरी नगरपालिका वडा नं ६ स्थित बडेहा घर भएकी फुलमती रानाले २ वटा स्वर्ण पदक जितेकी छिन ।

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको महिला ८ सय मिटर दौडमा एपीएफ क्लबकी रानाले पोखरा रंगशालामा बुधबार भएको दौडमा निर्धारित ८०० मिटर दुरीमा २ मिनेट २७.३६ सेकेन्डमा र १५०० मिटर दौदमा ४मिनेट ३८ सेकेन्डमा पूरा गर्दै २ वटा स्वर्ण जितेकी हुन ।

बिगतका दिनमा भएको अहिलेसम्मको कुनै पनि खेलकुदमा मेडल बिहिन भएकी छैन । यस पटक राष्ट्रिय पदक हासिल गरेकी छु । अबको अन्तर्राष्ट्रियस्तरको खेलकुद पनि अन्तर्राष्ट्रिय पदक हासिल गर्ने लक्ष्य छ । मैले अफ्नो समुदाय र राष्ट्रको नाम चिनाउन सफल हुनेछु भनेर स्वर्ण पदककि बिजेता फुलामती रानाले बताएकी छिन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin