मङ्सिर ४ मा हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सदस्य मा होमिएका निर्वाचन क्षेत्र नं १ मा कञ्चनपुर को लालझाडी गाउँपालिकामा ११७ जनाले लोकतान्त्रिक बाम-गठबंधन ने. क. पा. माओवादी केन्द्रमा पार्टी प्रवेश गरेका छन ।
शनिबार लालझाडी गाउँपालिकामा मात्रै समाजवादी तथा एमाले बाट ने क पा माओवादी केन्द्रमा पार्टी प्रवेश गरेका हुन्। समाजवादी गाउँकमिटी सचिव नारायण राना(जोन),महमति राना ,जग्गु राना, सागरी राना,राम जी राना,अन्जु राना ,करिश्मा राना,जर्मन राना,शुरेश राना,मेलिना राना,हरी राना,सागुला राना, सबादा राना,श्याम राना,बम्बन् राना ,दरोगा राना, मानवती राना , सोना राना,सम्झना चौधरी,सन्तोष वि.का.हिरा गिरी, खडक राना,गरी लोकतान्त्रिक बाम गठबंधन पार्टी प्रवेश गरी गठबन्धनलाई जिताउन का निम्ति लालझाडी का युवा अग्रसर हुँदै अगाडि बढिरहेका छन्।

आदिवासी जनजाति थारु महिला,सीमान्तकृत समुदाय को राजनीतिक हक अधिकार को लागि माओवादी ले ठूलो परिवर्तन लियाएको भन्दै उनी हरु ले बाम लोकतान्त्रिक गठबंधनका उम्मेदवार लाई जिताउन का लागि पार्टी प्रवेश गरेका छौं।
माओवादी प्रवेश गर्ने लाई बाम लोकतान्त्रिक गठबंधन का प्रतिनिधि सभा सदस्य उमेदवार बिना मगर , नेता फुल्लन राना ,नेता दीपक तिमिल्सेना, अमर चौधरी, रामलाल राना, मदन सेन बडायक, जगदीश राना सहित का नेताले पार्टी प्रवेश मा स्वागत गरेका थिए ।