२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

पुनर्वास उप-प्रमुख रानाद्वारा बजार अनुगमन, ८० हजार बढीको अखाद्य वस्तु नष्ट

खबर सम्बाददाता ५ कार्तिक २०७९, शनिबार
पुनर्वास उप-प्रमुख रानाद्वारा बजार अनुगमन, ८० हजार बढीको अखाद्य वस्तु नष्ट

कञ्चनपुरको पुनर्वास नगरपलिकामा बजार अनुगमन गरिएको छ। नगरपालिकाको वडा नम्बर ३ र ४ मा रहेको आईबीआडी बजारमा शनिबार अनुगमन गरिरएको हो।

नगरपालिकाकी उप प्रमुख भुलिया रानाको संयोजकत्वमा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लको कमाण्डमा खटिएको प्रहरी टोलीसहित उद्योग बाणिज्य संघ, कृषि संस्थान र जनस्वास्थ्यका प्रतिनिधिलगायतको संयुक्त अनुगमन टोलीले तिहार लक्षित अनुगमन गरेको बताइएको छ।  

आईबीआरडी बजारका विभिन्न किराना पसल, फेन्सी, हार्डवेयर पसल, होटल, तरकारी पसल, मेडिकलहरु अनुगमन गरी म्याद गुज्रिएका ८४ हजार बराबरको अखाद्य वस्तु नष्ट गरिएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले बताए।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin