कञ्चनपुरको शुक्लाफाटा ४ असैना गाउँमा धान गहनी गर्ने क्रममा एक जनाको मृत्यु भएको छ । आइतबार राती ८ बजे तीर आफ्नै घरमा धानको थ्रेसरमा बेरिएर असैना बस्ने वर्ष ४७ कि सिमाना रानाको घटना स्थलमै मृत्यु भएको हो । ट्याक्टर चालक अहिले भरलारी प्रहरी चौकीको नियन्त्रणमा छन ।
यस अघि २०६० सालमा टयाक्टर दुर्घटनामा परी मृतक रानाको खुट्टा तीन ठाउामा भाचिएको थियो ।