कैलाली क्षेत्र नम्बर ५ मा मत गणना सुरु भएको छ । मुख्य निर्बाचन अधिकृत अस्वस्थ भएपछि हिजो स्थगित भएको मत गणना बिहान १० बजेबाट यहाँ मतगणना सुरु भएको हो ।
क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा तर्फ ६६ हजार चार सय ३१ र प्रदेश ख तर्फ २८ हजार एक सय ७८ मत खसेको थियो ।