३१ भाद्र २०८३, बुधबार
बि प्लस खबर

कञ्चनपुर-३ मा काँग्रेसका लेखक निर्वाचित

खबर सम्बाददाता ७ मंसिर २०७९, बुधबार
कञ्चनपुर-३ मा काँग्रेसका लेखक निर्वाचित

कञ्चनपुर निर्वाचन क्षेत्र ३ मा नेपाली काँग्रेसका उम्मेदवार रमेश लेखक निर्वाचित भएका छन् ।

बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट क्षेत्र ३ मा काँग्रेस केन्द्रीय सदस्य एव पुर्वमन्त्री रमेश लेखकले आफ्ना निकटतम प्रतिद्वन्द्वी एव निवर्तमान सांसद् निरुदेवी पाललाई १२ हजार ७५ फराकिलो मतको अन्तरले हराउँदै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन । लेखकले ३० हजार, ५ सय २३ र पालले १८ हजार, ४ सय ४८ मत पाएका छन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin