१८ जेष्ठ २०८३, सोमबार
बि प्लस खबर

पुनर्वासमा चराई महोत्सव तथा होलि विदाई कार्यक्रम चैत ४ गते हुने

खबर सम्बाददाता २ चैत्र २०७९, बिहीबार
पुनर्वासमा चराई  महोत्सव तथा होलि विदाई कार्यक्रम चैत ४ गते हुने

राना थारू समुदायको संस्कृति संरक्षण गर्न चराई महोत्सव तथा होलि विदाई कार्यक्रम हुने भएको छ ।
यहि चैत ४ गते पुनर्वास नगरपालिका ५ स्थित ६५ बिघाह खुला मैदानमा कार्यक्रम नगरपालिकाको आयोजना गरिने पुनर्वास नगरपालिकाकी उप मेयर भुलिया कुमारी रानाले जानकारी दिनुभएको हो ।

कार्यक्रममा मुख्य आकर्षक राना थारू राष्ट्रिय कलाकारको समेत विशेष प्रस्तुति रहने जनाईएको छ। उक्त चराई महोत्सवमा राना थारू संस्कृति झल्किने खालका पहिरन सहित राना थारू राष्ट्रिय तथा स्थानीय कलाकारले बेजोड प्रस्तुति समेत रहने छ ।पुनर्वास नगरपालिकाको आयोजनामा उक्त चराई महोत्सव हुने नगर उप प्रमुख रानाले एक कार्यक्रम बिच जानकारी दिनुभएको हो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin