१८ जेष्ठ २०८३, सोमबार
बि प्लस खबर

लालझाडीमा चट्याङले गोरुको मृत्यु

खबर सम्बाददाता ७ चैत्र २०७९, मंगलवार
लालझाडीमा चट्याङले गोरुको मृत्यु

कञ्चनपुरको लालझाडी गाउँपालिका वार्ड नं ४ देखतभुलीमा चट्याङ मा परी १ गोरुको घटनास्थलमा मृत्यु भएको वार्ड सदस्य लवदेव रानाले जानकारी दिनु भएको छ।

राती करिब ४:५० बजेको समयमा चट्याङले सुम्ना रानाको छोरा अमर सिंह रानाको गोठमा बाँधेको गोरु माथि चट्याङ पर्दा ठाउँको ठाउँमा मृत्यु भएको र मानव क्षति नभएको रानाले जनाएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin