३१ भाद्र २०८३, बुधबार
बि प्लस खबर

कृष्णपुर-७ कलुवापुर अगलीपट्टिमा सावनको डोला उद्घाटन कार्यक्रम सम्पन्न

खबर सम्बाददाता २ श्रावण २०८०, मंगलवार
कृष्णपुर-७ कलुवापुर अगलीपट्टिमा सावनको डोला उद्घाटन कार्यक्रम सम्पन्न

कंचनपुरको कृष्णपुर नगरपालिका वडा नं ७ स्थित कलुवापुर अगलीपट्टिमा सावन १ गते डोला उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा कृष्णपुर नगरपालिका प्रमुख हेमराज ओझाको प्रमुख अतिथि, विशिष्ट अतिथी कृष्णपुर नगरपालिका उप-प्रमुख द्रोपती राना , वडा नं ७ का वडा अध्यक्ष घुम्मन राना , वडा नं ८ का वडा अध्यक्ष दिनेश खड्का , वडा नं ६ का वडा अध्यक्ष बाबुराम चौधरी ,वडा सदस्य , बुद्धिजीवी ,समाजसेवि , गाउँबासीको उपस्थितिमा र कलुवापुर अगली पट्टिका भलमन्सा सुरेश रानाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

फोटो फिचर :–

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin