३१ भाद्र २०८३, बुधबार
बि प्लस खबर

बेलौरी-७ बरहुइयामा सामनको डोला तथा तिज मिलन कार्यक्रम सम्पन्न

खबर सम्बाददाता २ श्रावण २०८०, मंगलवार
बेलौरी-७ बरहुइयामा सामनको डोला तथा तिज मिलन कार्यक्रम सम्पन्न

कंचनपुरको बेलौरी नगरपालिका वडा नं.७ बरहुइया गाउँमा मिति २०८० सावन १ गते सामनको डोला तथा तिज मिलन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथी पुर्व संविधान सभा सदस्य तथा सु.प. प्रदेश सभा सदस्य मा. दिवान सिंह विष्ट विशिष्ट अतिथी बेलौरी नगरपालिका नगर उप-प्रमुख जोगराम चौधरी , बेलौरी वडा नं ७/८ का वडा अध्यक्ष नेपाल रानाथारु समाजका जिल्ला उपाध्यक्ष मनोहर राना, बेलौरी नगर भलमन्सा पढना संयोजक सुरेश बडायक ,समाजसेवी ,बुद्धिजीवी ,भलमन्सा , नगरबासीको उपस्थितिमा र कार्यक्रम समितीका अध्यक्ष पुरन रानाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

फोटो फिचर :–

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin