२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

धनगढी ११ मा रानाथारु तिज मिलन कार्यक्रम-२०८० सम्पन्न

खबर सम्बाददाता २६ श्रावण २०८०, शुक्रबार
धनगढी ११ मा रानाथारु तिज मिलन कार्यक्रम-२०८० सम्पन्न

कैलालीको धनगढी उप-महानगरपालिका वडा नं ११ मा रानाथारु तिज मिलन कार्यक्रम-२०८० आज २६ गते सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि धनगढी उप-महानगरपालिकाकि उप-प्रमुख कन्दकला राना विशिष्ट अतिथी धनगढी वडा नं ११ का वडा अध्यक्ष रुप बहादुर कुवर , नेपाल रानाथारु समाजका केन्द्रिय समितिका महासचिव भक्तराज राना ,निसर्ग हस्पिटलका संचालक समिती अध्यक्ष तिर्थराज पन्त , भलमन्सा , कलाकार ,बुद्धिजीवी समाजसेवी तथा सम्पुर्ण अतिथि स्थानीयको उपस्थिति र रानाथारु तीज सावनको डोला समितिकि अध्यक्ष राममती रानाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा धनगढी उप-महानगरपालिका वडा नं ११ र निसर्ग हस्पिटल धनगढीको सहयोगमा कार्यक्रम भएको थियो ।

उक्त कार्यक्रममा सम्पुर्ण अतिथिहरुले तीजको शुभकामना दिएका थिए ।
कार्यक्रममा रानाथारु कलाकारको बेजोड प्रस्तुति रहेको थियो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin