७ आश्विन २०८३, बुधबार
बि प्लस खबर

लियोनल मेस्सीको कप्तानीमा इन्टर मियामी लिग्स कपको फाइनलमा

खबर सम्बाददाता ३१ श्रावण २०८०, बुधबार
लियोनल मेस्सीको कप्तानीमा  इन्टर मियामी लिग्स कपको फाइनलमा

लियोनल मेस्सीको कप्तानीमा अमेरिकी क्लब इन्टर मियामी लिग्स कपको फाइनलमा पुगेको छ ।

पहिलो सेमिफाइनलमा फिलाडेल्फिया युनियनलाई ४–१ गोलले हराउँदै मियामी उपाधि नजिक पुगेको हो ।

मियामीका लागि जोसेफ मार्टिनेज, मेस्सी, जोर्डी अल्बा र डेविड रुइजले समान एक÷एक गोल गरे ।

युनियनका आलेहान्द्रो बेडोयाले एक गोल फर्काए ।

अब मियामीले फाइनलमा नाशभिल र मोन्टरेबीच हुने खेलको विजेतासँग खेल्नेछ ।

फाइनल खेल शनिवार हुनेछ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin