२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

आई. एम. ई लाइ‌फ इन्स्योरेन्स कम्पनी लि.द्वारा २दिने AM Induction र Rising star Award कार्यक्रम सम्पन्न

खबर सम्बाददाता १० भाद्र २०८०, आईतवार
आई. एम. ई लाइ‌फ इन्स्योरेन्स कम्पनी लि.द्वारा २दिने AM Induction र Rising star Award कार्यक्रम सम्पन्न

आई. एम. ई लाइ‌फ इन्स्योरेन्स कम्पनी लि. सुदुर पश्चिम प्रदेशको २०८० भदौ ८ र ९ गते दुइदिने AM Induction र Rising star Award कार्यक्रम भव्यताका साथ धन‌गढी स्थित होटल डेभोटीमा सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथी प्रमुख परिचालन अधिकारी दिनेश अमात्य,अतिथी तालिम शाखा प्रमुख सुनिल कुमार आचार्य , प्रदेश प्रमिख सुमन तिमिल्सिना , प्रेरक वक्ता ईश्वर श्रेष्ठ , MDRT, CAM, SAM, AM गरी उक्त कार्यक्रममा ८० जनाको सहभागितामा २ दिने कार्यक्रम संचालन भएको थियो ।

प्रमुख अतिथी दिनेश अमात्यले उक्त कार्यक्रमको औचित्य बारे प्राकश पार्नु भएको थियो । मोटिभेस्नल स्पीकर इश्वर श्रेष्ठले कार्यक्रम‌मा सह‌भागी सबैलाई एकद‌मै उचित साथ मोटिभेट गर्नु भएको थियो ।

तालिम शाखा प्रमुख सुनिल कुमार आचार्यले बिमा बिक्रि कलाबारे जानकारी गराउनु भएको थियो ।
उक्त कार्यक्रम सञ्चालन टिकापुर क्षेत्रीय प्रमुख तुलसी देवकोटाले गरेका थिए भनेर अत्तरीया शाखा प्रमुख लक्ष्मण महताले जानकारी दिएका हुन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin