२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

लालझाडीमा विश्व आत्महत्या रोकथाम दिवस सम्पन्न

खबर सम्बाददाता २४ भाद्र २०८०, आईतवार
लालझाडीमा विश्व आत्महत्या रोकथाम दिवस सम्पन्न

विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा “आशा जगाऔ, जीवन बचाऔ” भन्ने मुल नाराका साथ लालझाडी गाउँपालिका स्वास्थ्य शाखा शंकरपुर कञ्चनपुरको आयोजनामा ” आत्महत्या रोकथाम “सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ।

लालझाडी गाउँपालिका अध्यक्ष निर्मल रानाको अध्यक्षतामा कार्यक्रमका प्रस्तुतिकर्ता स्वास्थ्य शाखा प्रमुफख खगेन्द्र चौधरी रहेका थिए। कार्यक्रममा उपाध्यक्ष सपना चौधरी,प्रमुख प्रशासकिय अधिकृत राज बहादुर सार्की, १-६ का वडा अध्यक्ष ,कार्यपालिका सदस्य ,वडा सदस्य,ईलाका प्रहरी शंकरपुरका प्रमुख, पत्रकार ,कर्मचारीका लगायतको सहभागीता रहेको थियो।


विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा एक वर्षमा आत्महत्याका कारण मात्रै ७ लाख भन्दा बढीको मृत्यु हुने गरेको छ। जसमध्ये ९९% मानसिक रोग बाट र ९५% कारण डिप्रेसन रहेको जनाएको छ। हामीले आत्महत्या रोकथामका लागि हातेमालो गर्नुपर्ने र आफुले आत्महत्याबारे परामर्शको लिनको लागि ११६६ मा नि:शुल्क सम्पर्क गरेर मनोचिकित्सा परामर्श लिनसकिने; बालबालिकालाई माया गर्नुपर्ने; लालझाडीमा ९९% रोकथाम गर्नुपर्ने छ । डिप्रेसनको कारणले आत्महत्या बढी गर्ने र सबैले आ-आफ्नो क्षेत्रबाट न्यूनीकरण गर्नको लागि सहकार्य गरिदिन पालिका अध्यक्ष रानाले बताएका छ्न् । आज कार्यक्रम ६ वटै वडामा संचालन भएको भनेर स्वास्थ्य शाखा प्रमुख खगेन्द्र चौधरीले बताएका हुन ।
कार्यक्रममा आत्महत्या रोकथामका फोटोहरु:-

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin