७ आश्विन २०८३, बुधबार
बि प्लस खबर

बर्षाले धनगढीको बजार क्षेत्र जलमग्न, सेती प्रादेशिक अस्पतालभित्र पनि पानी

खबर सम्बाददाता ८ आश्विन २०८०, सोमबार
बर्षाले धनगढीको बजार क्षेत्र जलमग्न, सेती प्रादेशिक अस्पतालभित्र पनि पानी

गएराति देखिको बर्षाले सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीका मुख्य सडकदेखि केही बस्तीहरू जलमग्न भएका छन् ।

धनगढी बजारको मुख्यसडक डुवानमा परेको छ । उचित ढल निकास नहुदा पार्क चौकदेखि कैलाली पुल सम्मको सडक जलमग्न भएको छ ।

सडकमा पुरै पानि भरिएपछि यातायातका साधन चल्न समस्या भएका छ । अन्य शाखा सडक र केही बस्ती पनि जलमग्न भएका छन् ।

 मुख्य बजारमा रहेको सेती प्रादेशिक अस्पतालभित्र पनि पानी पसेको छ । अस्पतालभित्र पानी पस्दा बिरामीलाई समस्या भएको छ । 

अहिले पनि वर्षा भइरहेको र डुवान परेकाले बजार क्षेत्रमा आवत जावत सास्ती भैरहेकाे छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin