२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

धनगढी-७ मा असोज १९ र २० गते वडा स्तरीय भलिबल प्रतियोगिता हुने

खबर सम्बाददाता १६ आश्विन २०८०, मंगलवार
धनगढी-७ मा असोज १९ र २० गते वडा स्तरीय भलिबल प्रतियोगिता हुने

कैलालीको धनगढी उप-महानगरपालिका वडा नं ७ स्थित मनेहरा स्पोर्ट्स क्लबको आयोजनामा विजयादशमीको उपलक्ष्यमा वडा स्तरीय भलिबल प्रतियोगिता असोज १९ र २० गते हुने बताएका छन ।

प्रतियोगितामा मिति असोज १८ गते साझ ४:३० बजेसम्म टिम दर्ता गराईसक्नु पर्नेछ । उक्त खेलमा प्रथम पुरस्कार नगद रु. १५ हजार , द‌‌ृति‌य पुरस्कार रु ७ हजार र तृतीय पुरस्कार सनतोना दिइनेछ । खेल नकआउट सिस्टममा खेलाइने छ । खेलाडीलाई टिम दर्ता शुल्क रु. १२०० मात्र भनेर मनेहरा स्पोर्ट्स क्लबका अध्यक्ष रुपक चौधरीले बताएका हुन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin