२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

भोजराज रानाले कंचनपुरका ४ जना दुबईमा अलपत्र युवालाई घर पठाउदै

खबर सम्बाददाता ३ कार्तिक २०८०, शुक्रबार
भोजराज रानाले कंचनपुरका ४ जना दुबईमा अलपत्र युवालाई घर पठाउदै

कंचनपुरको पुनर्वास नगरपालिका वडा नं ८ का ४ जना युवा भिजिट भिसामा दुबईमा काम गर्न जादा अलपत्रमा परेका छन । पुनर्वास नगरपालिका वडा नं ८ बस्ने विश्राम राना ,राजनेपाल,राना, बल बहादुर राना र दुले राम राना अलपत्रमा परेका थिए ।

भिजिट भिसामा काम गर्न जादा कम्पनीबाट निकालिए हुन । अलपत्र नेपाली दाजुभाइ लाई अक्टोबर २१ तारिक भोलि दुबईबाट नेपाल फर्किदै छन । यस भन्दा अगाडी १० जना दाजुभाइलाई पनि नेपाल पठाएको छु । भिजिट भिसामा काम गर्नको लागि दुबईमा नाअउनको लागि लालझाडी गाउँपालिका वडा नं. ४ घर भएका र हाल दुबईमा रहेका युवा समाजसेवी भोजराज रानाले आग्रह गरेका हुन ।

भोजराज राना रेडियोमा रानाथारु भाषाका कार्यक्रम संचालक , युवा समाजसेवी समेत हुन । उनी दुबई बसेर पनि स्थानीय क्षेत्रमा सहयोग गर्दै आइरहेका छन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin