२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

भोलि देखि बेलडाँडीमा तीन दिनका लागि बृहत साँस्कृतिक कार्यक्रम

खबर सम्बाददाता १६ कार्तिक २०८०, बिहीबार
भोलि देखि बेलडाँडीमा तीन दिनका लागि बृहत साँस्कृतिक कार्यक्रम

बेलडाँडी गाउँपालिका वडा नं.२ मा रहेको न्यू आराधना कला मन्दिरको आयोजनामा बिजया दशमी तथा शुभ दिपावली विशेष बृहत साँस्कृतिक कार्यक्रम २०८० आयोजना हुने तयारी पुरा भएको छ ।

न्यू आराधना कला मन्दिरको आयोजनामा बृहत साँस्कृतिक कार्यक्रम २०८० भोलि कार्तिक १७ देखि १९ गतेसम्म हुने न्यू आराधना कला मन्दिरका प्रमुख भुपेन्द्र रानाले जानकारी गराउनु भयो । प्रमुख रानाका अनुसार गाउँका कुनाकान्द्रामा आफूभित्र लुकेका प्रतिभालाई उजागर गर्न र हौसला प्रदान गर्न बृहत साँस्कृतिक कार्यक्रम सञ्चालन गरिन लागेको बताए ।

साँस्कृतिक कार्यक्रम ३ दिन चवन्नी बजारको पछाडि खुलामञ्चमा आयोजना हुने जनाइएको छ । कार्यक्रममा नयाँ प्रतिभा देखाउन चाहनेहरुका लागि समेत यो अवसर भएको आयोजकले जनाएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin