२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

मंसिर ३ गतेबाट दोस्रो लालझाडी अध्यक्ष कप खुल्ला फुटबल प्रतियोगिता

खबर सम्बाददाता २० कार्तिक २०८०, सोमबार
मंसिर ३ गतेबाट  दोस्रो लालझाडी अध्यक्ष कप खुल्ला फुटबल प्रतियोगिता

लालझाडी गाउँ खेलकुद समितिको आयोजना लालझाडी गाउँपालिकाको समन्वयमा २०८० मङ्सिर ३ गतेबाट सर्वाधिक धनराशिको दोस्रो लालझाडी अध्यक्ष कप खुल्ला फुटबल प्रतियोगिता सुरु हुने भएको छ ।

लालझाडी खेलकुद बिकाश समितीले प्रतियोगिता विजेताले नगद २ लाख ५५ हजार५ सय ५५ रुपैयाँ , उपविजेताले १ लाख ५५ हजार५ सय ५५ रुपैयाँ , उत्कृष्ट खेलाडीले ५ हजार पुरस्कार पाउने लालझाडी गाउँ खेलकुद समितीका अध्यक्ष प्रकाश रानाले जानकारी दिएका हुन । उनका अनुसार उत्कृष्ट गोल रक्षक, सर्वाधिक गोलकर्ता लाई रु ५/५ हजार,उत्कृष्ट खेलाडी लाई ५ हजार यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार १ सय प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सहभागिताको लागि टिम दर्ता शुल्क ११हजार   ५ सय ५५ रुपैयाँ  तोकिएको छ । खेलकुद प्रतियोगिता फिफा एन्फाको नियम बाट खेलाइने पत्रमा उल्लेख गरिएको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin