७ आश्विन २०८३, बुधबार
बि प्लस खबर

लालझाडीमा होरी मिलन र सांस्कृतिक कार्यक्रम सम्पन्न

खबर सम्बाददाता १५ चैत्र २०८०, बिहीबार
लालझाडीमा होरी मिलन र सांस्कृतिक कार्यक्रम सम्पन्न

कंचनपुरको लालझाडी गाउँपालिका वडा नं ४ स्थित डाडाँजाईमा ओम प्रकाश रानाको अध्यक्षतामा होरी मिलन र सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथी सुदुर पश्चिम प्रदेश सभा सदस्य वीर बहादुर थापा , विशिष्ट अतिथी लालझाडी गाँउपालिका उपाध्यक्ष सपना चौधरी राना , नेपाल रानाथारु समाजका उपाध्यक्ष ओम प्रकाश राना , अतिथी लालझाडी ४ का वडा अध्यक्ष बहादुर राना ,कंचनपुर जिल्ला समन्वय समितिका निवर्तमान सदस्य डिठ्ठा राना , नेपाल रा.था.स. का कंचनपुर जिल्ला उपाध्यक्ष मनोहर राना , कार्यपालिका सदस्य , वडा सदस्य, संघ संस्थाका प्रतिनिधि , समाजसेवी ,बुद्धिजीवी , कलाकार र स्थानीयहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा गायक शंकर राना , मोडेल सरस्वती राना , मोडेल सन्जय दत्त राना र नरेश रानाको बेजोड प्रस्तुति सहित स्थानीय होरी नाच र नृत्यहरु प्रस्तुत गरिएको थियो । कार्यक्रम संचालन श्रीशा रानाले गरेकी हुन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin