३१ भाद्र २०८३, बुधबार
बि प्लस खबर

माननीय रानाको पहलमा सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत ७७८ घर निर्माण हुने

खबर सम्बाददाता १२ पुष २०७७, आईतवार
माननीय रानाको पहलमा सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत ७७८ घर निर्माण हुने

शहरी विकास मन्त्रालयको बाढी पहिरोमा परी घर गुमाएका तथा खर र फुसका छाना भएका घरलाई प्रतिस्थापनका लागी यसै आ.व. ०७७/७८ को बजेट बक्तब्यमा सुरक्षित नागरिक आवास कार्यक्रमको व्यवस्था गरिएको छ ।

यस कार्यक्रम अन्तर्गत देशै भरि ३ बर्षमा १ लाख ५० हजार यस्ता सुरक्षित घर निर्माण गर्ने योजना रहेको छ । कैलाली क्षेत्र न. ५ का प्रतिनिधिसभा सदस्य नारद मुनी रानाको पहलमा यस कार्यक्रमको पहिलो बर्षमा धनगढी उपमहानगरपालिका अन्तर्गत यस्ता ४१९ घरधुरी  र कैलारी गा पा वार्ड न. ६,९ अन्तर्गत ३५९ घरधुरी गरी जम्मा ७७८ घरधुरी निर्माण हुने निर्णय भएको जानकारी माननिय ज्युका स्वकिय सचिब कमल सिंह रानाले जानकारी दिए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin