२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

संस्थागत क्षमता अभिवृद्धि तालिम धनगढीमा सम्पन्न

खबर सम्बाददाता १७ जेष्ठ २०८१, बिहीबार
संस्थागत क्षमता अभिवृद्धि तालिम धनगढीमा सम्पन्न

स्थानीय तहका वन वातावरण तथा व्यवस्थापन समितिका लागि संस्थागत क्षमता अभिवृद्धि तालिम धनगढीमा सम्पन्न भएको छ । युएसएआइडी जल जङ्गल परियोजनाका टिम लिडर भास्कर भट्टराईको अध्यक्षतामा भएको उक्त तालिममा सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका निर्देशक हेमराज बिष्ट प्रमुख अतिथि रहनु भएको थियो । तालिममा जलवायु अनुकूलन विज्ञ देवीका गुरुङ र सोहनलाल श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रमको सञ्चालन लोक बहादुर नेपालीले गर्नुभएको हो । युएसएआइडी जल जङ्गल परियोजनाले सुदूरपश्चिमका विभिन्न जिल्लामा कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin