लालझाडी गाउँपालिका अन्तर्गतका नर्सिङ कर्मचारीहरुलाई २१ दिने ग्रामीण अल्ट्रासाउण्ड (RUSG) सम्बन्धि तालिम सुरु भएको छ ।



लालझाडी गाउँपालिकाको आयोजनामा प्रादेशिक स्वास्थ्य तालिम केन्द्र र सेती प्रादेशिक अस्पताल धनगढी कैलालीको समन्वयमा २०८१ असार ४ गतेदेखि २४ गतेसम्म सुरु गरिएको तालिममा लालझाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्की , स्वास्थ्य शाखा प्रमुख खगेन्द्र चौधरी , र स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।