८ आश्विन २०८३, बिहीबार
बि प्लस खबर

तीजले मौलिक संस्कृति र परम्पराको संरक्षण गरेको छ : प्रदेश प्रमुख मियाँ

खबर सम्बाददाता २१ भाद्र २०८१, शुक्रबार
तीजले मौलिक संस्कृति र परम्पराको संरक्षण गरेको छ : प्रदेश प्रमुख मियाँ

कैलाली ।सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजले मौलिक संस्कृति र परम्पराको संरक्षण, संवर्द्धन र विकासमा टेवा पुर्‍याइरहेको बताएका छन् ।

हरितालिका तीजको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नारीहरूमा शुभकामना सन्देश व्यक्त गर्दै उनले सुख शान्ति, समृद्धि र सु(स्वास्थ्य एवम् दीर्घायु तथा अटल सौभाग्यको पनि कामना गरेका छन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin