२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

धनगढी-१६ को बेहडाबाबा मा.वि. मा आत्महत्या रोकथाम बारे अन्तरक्रिया

खबर सम्बाददाता २५ भाद्र २०८१, मंगलवार
धनगढी-१६ को बेहडाबाबा मा.वि. मा आत्महत्या रोकथाम बारे अन्तरक्रिया

आत्महत्या रोकथाम बारे संवाद सुरु गरौ ! “दृष्टिकोण बदलौ” विश्व आत्महत्या रोकथाम दिवस-२०८१ को अवसरमा विद्यार्थीहरुसंग अन्तरक्रिया कार्यक्रम धनगढी उप-महानगरपालिका वडा नं १६ घसिटा स्थित बेहडाबाबा माध्यमिक विद्यालयमा धनगढी उप-महानगरपालिका स्वास्थ्य शाखाको आयोजनामा स्वास्थ्य निर्देशनालय सुप प्रदेश र कोशिश नेपालको सहकार्यमा सम्पन्न भएको छ ।

विश्व आत्महत्या रोकथाम दिवसमा धनगढी १६ स्वास्थ शाखा प्रमुख भरत घर्तीमगर , कोशिश नेपालका बसन्ती शाही पहुना प्रशिक्षण सुशील चटौट र पिक्स नेपालका रुबिना शाहीले प्रस्तुतीकरण गरेका हुन ।

कक्षा ८-१२ सम्मको छुट्टाछुट्टै अन्तरक्रिया कार्यक्रम भएको थियो । कार्यक्रममा शिक्षक , विद्यार्थी , स्वास्थ्यकर्मीको उपस्थिति रहेको थियो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin