७ आश्विन २०८३, बुधबार
बि प्लस खबर

सिके राउतले हाले सम्बन्ध विच्छेदकाे मुद्दा

खबर सम्बाददाता २७ भाद्र २०८१, बिहीबार
सिके राउतले हाले सम्बन्ध विच्छेदकाे मुद्दा

धनगढी: जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सिके) ले पत्नीसँग सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका छन्। पत्नी सोनी सिन्धु रानीसँग सम्बन्ध विच्छेदका लागि राउतले आफै भदौ १२ गते जिल्ला अदालत पाटनमा मुद्दा दायर गरेको अदालत प्रशासनले जनाएको छ।

ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोलमा बसिरहेका राउत आफूहरूको सम्बन्ध राम्रो नभएका कारण सम्बन्ध विच्छेद गरिपाऊँ भन्दै अदालत पुगेका हुन्।रानी भारतीय नागरिक रहेको बुझिएको छ। राउतका दुई छोरी र एक छोरा रहेको बताइएको छ। निवेदनमा छोराछोरी आफूसँगै राख्न पाउन पनि राउतले माग गरेका छन्।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin