६ आश्विन २०८३, मंगलवार
बि प्लस खबर

टाइफाइडकाे सिकायतपछि उपचारका लागि मेडिकल पुगेकी महिलाको मृत्युु

खबर सम्बाददाता २ आश्विन २०८१, बुधबार
टाइफाइडकाे सिकायतपछि उपचारका लागि मेडिकल पुगेकी महिलाको मृत्युु

धनगढी : कैलालीमा टाइफाइडकाे सिकायतपछि उपचारका लागि मेडिकल पुगेकी महिलाको मृत्युु भएकाे छ ।जाेशीपुर गाउँपालिका -१ बस्ने ६८ वर्षीया संचरिया चाैधरी टाइफाइडकाे समस्या देखिएपछि शनिबार मेडिकल पुगेकी थिइन् ।

टीकापुर नगरपालिका- १ मा रहेकाे एलएन मेडिकलमा उपचारका लागि पुगेकी चाैधरीकाे त्यहीँ मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin