६ आश्विन २०८३, मंगलवार
बि प्लस खबर

उपचारकाे क्रममा करेन्ट लागेकाे पाँच वर्षीय बालकको मृत्यु

खबर सम्बाददाता ५ आश्विन २०८१, शनिबार
उपचारकाे क्रममा करेन्ट लागेकाे पाँच वर्षीय बालकको मृत्यु

धनगढीः कैलालीमा करेन्ट लागेर पाँच वर्षीय बालकको मृत्यु भएको छ। जिल्लाको चुरे गाउँपालिका–१ शिबनगर बस्ने लालबहादुर क्षेत्रीको ५ वर्षीय छोरा आकाश क्षेत्रीको मृत्यु भएको हो।

घरमा कोही नभएको बेला खेल्ने क्रममा पानी तान्ने मोटरको तारबाट करेन्ट लागेर गम्भिर घाइते भएका थिए। उनको उपचारको क्रममा निसर्ग अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।  

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin