६ आश्विन २०८३, मंगलवार
बि प्लस खबर

कञ्चनपुरको लालझाडीमा निशुल्क स्वास्थ्य शिविर हुने

खबर सम्बाददाता ७ आश्विन २०८१, सोमबार
कञ्चनपुरको लालझाडीमा निशुल्क स्वास्थ्य शिविर हुने


कञ्चनपुरको लालझाडीमा निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । दिलकी आवाज ग्रुपको आयोजनामा यही असोज २५ गते लालाझाडी गाउँपालिकाको वडा नं. ४ पर्सिया गाउँको खेल मैदानमा एक दिने स्वास्थ्य शिविर गर्ने भएको हो । ग्रामिड क्षेत्रमा स्वास्थ्य सम्बन्धी जनचेतना फैलाउने तथा स्वास्थ्य सेवामा राहत पुर्याउने उद्देश्यले शिविर आयोजना गरिएको कार्यक्रमका संयोजक भोजराज रानाले बताए ।

शिविरमा MBBS डा. सुरज प्रकाश रानाले बिरामी चेक जाँच तथा स्वास्थ्य परामर्स सेवा निशुल्क प्रदान गर्ने छन । शिविर विहान ९ बजे देखि साँझ ५ बजे सम्म चल्ने बताउदै समयमै मौकाको फाईदा दिन आयोजक टिमका सदस्य श्री नारायाण रानाले आग्रह गरे ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin