६ आश्विन २०८३, मंगलवार
बि प्लस खबर

कञ्चनपुरका एक जना बैंकिङ कसुर मुद्दामा पक्राउ

खबर सम्बाददाता ११ आश्विन २०८१, शुक्रबार
कञ्चनपुरका एक जना बैंकिङ कसुर मुद्दामा पक्राउ

कञ्चनपुरः बैंकिङ कसुर मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरको मिति २०८० पुस १२ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा १ वर्ष ७ महिना २५ दिन कैद सजाय तोकेपछि फरार रहेको बेलौरी नगरपालिका–२ बस्ने ३८ वर्षीय सुर्यबहादुर चौधरी पक्राउ परेका हुन्। चौधरीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बिहीवार उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin