६ आश्विन २०८३, मंगलवार
बि प्लस खबर

पेनाल्टी सुटआउटका बिजेतालाई ५५ केजीको खसी उपहार

खबर सम्बाददाता १७ आश्विन २०८१, बिहीबार
पेनाल्टी सुटआउटका बिजेतालाई ५५ केजीको खसी उपहार

 दशैको अवसरमा नेपाली काँग्रेस धनगढी गाउँ वडा नं ८ ले पेनाल्टी सुटआउटका बिजेतालाई ५५ केजीको खसी उपहार राख्ने भएको छ ।

आज बिहिबार धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा शुक्रवार शुरु गरिने सो पेनाल्टी सुटआउटका विजेताका लागि ३० र उपबिजेताका लागि २५ केजीको खसी उपहार राख्ने भएको हो ।

२५ टोलीको सहभागीता रहने खेलमा अनिवार्य नेपाली काँग्रेसको कृयाशिल सदस्य हुनुपर्ने नेपाली काँग्रेसका वडा न। ८ का सभापति मोहनराज ओझाले जानकारी दिए । शुभकामना आदान प्रदान पनि हुने भएकाले पनि सो कार्यक्रमको आयोजना गरिएको उनले बताए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin