६ आश्विन २०८३, मंगलवार
बि प्लस खबर

गाडीको ठक्करबाट धनगडीमा पत्रकार चौधरी घाइते

खबर सम्बाददाता १७ आश्विन २०८१, बिहीबार
गाडीको ठक्करबाट धनगडीमा पत्रकार चौधरी घाइते

 कैलालीको धनगढीमा बोलेरो गाडीको ठक्करबाट पत्रकार कालीमैँया चौधरी(उन्नती) घाइते भएकी छन्।

डडेल्धुराको गन्यापधुरा गाउँपालिका–५ का दिपक धामीले चलाएको से १ ज ७३२ नम्बरको बोलेरो गाडीले ठक्कर दिँदा उनी घाइते भएकी हुन्।

गाडी व्याक गर्ने क्रममा धनगढी–७ मनहेरा चोकमा पत्रकार चौधरीले रोकी राखेको सुदूरपश्चिम प्रदेश ०१००८प ५५२२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा उनी घाइते भएकी हुन। उनको निसर्ग अस्पतालमा उपचार भइरहेको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin