६ आश्विन २०८३, मंगलवार
बि प्लस खबर

गोदावरीमा मोटरसाइकलले ठक्कर दिँदा बालक घाइते

खबर सम्बाददाता १९ आश्विन २०८१, शनिबार
गोदावरीमा मोटरसाइकलले ठक्कर दिँदा बालक घाइते

कैलालीको गोदावरीमा मोटरसाइकलले ठक्कर दिँदा एक बालक गम्भीर घाइते भएका छन्। गोदावरी नगरपालिका–३ मा सुदूरपश्चिम प्रदेश ०१००प०१२–४१२१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय १० वर्षीय बालक मानव भट्टराइ गम्भिर घाइते भएका हुन ।

उनको खुट्टा र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ। घाइते बालकको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले मोटरसाइकल चालक गोदावरी–३ का पारस देउवालाई नियन्त्रणमा लिएको जनाएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin